Posted by: Nepalnews Sajha September 27, 2022
News Summary from Nepal for Tuesday, September 27, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Seven stranded climbers rescued from Mt Manaslu


  • The climbers were rescued by helicopter on Tuesday morning after an improvement in weather conditions.

  • US Acting Assistant Secretary for Global Public Affairs Trudeau arriving on Wednesday


  • During the visit, the US official will hold meetings with minority group activists, media contacts, and Embassy exchange program alumni.

  • Nepal, India mull downsizing planned Saptakoshi high dam


  • Local residents have been obstructing the works of the joint project office fearing the dam could cause large-scale inundation of Nepali lands.

  • Sinovac-CoronaVac jabs supplied by China in March not to be rolled out immediately


  • Experts suggest using stocked doses at the earliest as Covid vaccines are being updated for new variants.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नारायणी नदीमा डुबेर युवक बेपत्ता
  • धादिङ महादेवबेसी स्थायी घर भएका १६ वर्षीय अभिषेक अधिकारी पाैडी खेल्ने क्रममा मंगलबार नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।

  • सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा : कांग्रेस
  • नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको बताएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सिट बाँडफाँटको टुंगो लागेसँगै कांग्रेसले लिएका क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने बताइएको छ ।

  • पर्यटकीय गन्तव्य खोज्दै पदयात्रा
  • चाँगुनारायण नगरपालिकाले पर्यटकीय गन्तव्य खोज्दै ‘चाँगुनारायण पर्यटन वर्ष २०८२’ को तयारी थालेको छ । नगरप्रमुख जीवन खत्रीले आगामी दुई वर्षभित्र पर्यटकीय गन्तव्यको खोजी गरी भौतिक पूर्वाधार निर्माण गरेर पर्यटन वर्ष मनाउने बताएका छन् । मंगलबार ४३ औं विश्व पर्यटन दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्रभित्रको पर्यटकीय गन्तव्य खोजी गर्दै पदयात्रा आयोजना गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article