Posted by: logan September 25, 2022
Login in to Rate this Post:
1
?
Liked by
आज भोलि साझामा आएर भिनाजुको खोजि गर्न थालेका छन् त्यो खोजी गर्नेले अहिले साझा बाट मंगल धुन हटाउ भन्दै छ | दिदीलाई सोध्न छोडेर साझामा भिनाजुको खोजि गर्ने लाइ कस्तो सब्दाबली - विशेषण ले अलंग्कृत गर्दा बेस होला | भिनाजु संग भलाकुसारी भए पछि धागो नचाहिने भएर होला निकालेछ | त्यो पनि ठिकै हो : काम फत्ते भए पछि किन राखी राख्ने ?
यिनको भिनाजु प्रति देखाउने सद्भावना देखेर खुसि लाग्छ , साला हुनु पर्छ यस्ता | अनि भिनाजु खोजि गर्ने एउटा निक्लिए पछि थप अरुहरु पनि लामबद्द हुन् पुग्छन | हासको बथान मा हास , कागको बथान् मा काग नै रमाउछन् भन्थे एकल स्वभाब भएका हरु आफ्नो गुट ठानी धागो देख्ना साथ होस्टे मा हैसे गरि हाल्छन |
उता भिनाजुहरु vacation मा हुदा हनिमुंन झैँ भएको बेला दिदीले गालि गर्लिन भनेर साझा मा खोजी गरे भिनाजु हप्तामा एक चोटि भए पनि छिरी हाल्छन भनि खोजि गरेका होलान
तिम्रा भिनाजु हनुमुंन मा छन् , हनुमुंन बाट फर्किए पछि दशैमा टिका र आसिर्बाद थप्न जानु | कि साझा मार्फत टिका थाप्ने होस् ?