Posted by: edv2023 September 24, 2022
Please share the meaning of ओरिमै हो, सालै जो?
Login in to Rate this Post:     0       ?        
सालैजो भनेको पस्चेमेली गुरुङ भाका हो , पर्बत, म्याग्दी, लम्जुङ्ग तिर यो भाकामा गीत गईन्छ . भाका बुज्नु पर्यो भने YouTube मा सलैजु भाका songs type गरेर सुन्न सकिन्छ .

त्यो गीतमा उक्त सब्दको कुनै अर्थ छैन , खाली लय मिलाउन मात्र प्रयोग गरिएको हो . जस्तो rap मा yo yo भने जस्तो . गुरुङहरुले कुनै ठेट गीत गाउदा बीच बीचमा सालैजु सब्द थप्छन . पुर्बेली गुरुङले सालैजु सब्द प्रयोग गर्दैनन
Read Full Discussion Thread for this article