Posted by: Nepalnews Sajha September 23, 2022
News Summary from Nepal for Friday, September 23, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Will escalating tensions hit November elections?


  • The President is accused of foiling the citizenship bill to muddy the waters, sensing UML’s poor poll prospects.

  • Two Nepal projects selected under China’s GDI


  • Nepal Smiling Children Project will feed 3,600 in Kathmandu. Next project will help remote schools.

  • Stagnant paracetamol price contributing to its shortage


  • The medicine’s pricing, not revised for 14 years, seems to be a big reason for the shortfall.

  • KMC removes unauthorised pharmacies at Bir Hospital


  • The action inconveniences patients and the city should have waited until the dengue crisis is over, hospital chief says.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • छात्रवृत्ति जम्मा ४००
  • चार सय रुपैयाँ लिएर बजार गयो भने के–के किनमेल गर्न सकिएला ? एक दर्जन गतिलो कापी पनि किन्न नपुग्ने रकम सरकारले आधारभूत तह (कक्षा १–८) का छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्तिका रूपमा बाँड्दै आएको छ ।

  • कांग्रेसको निर्वाचन घोषणापत्र दसैंअगावै
  • नेपाली कांग्रेसको निर्वाचन घोषणापत्रको मस्यौदा दसैंअगावै तयार हुने भएको छ । घोषणापत्र तयारी समितिले दसैंअगावै मस्यौदा तयार गरी कार्यसम्पादन समितिलाई हस्तान्तरण गर्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए । ‘हामीले घोषणापत्रको मस्यौदा तयारीको काम थालिसकेका छौँ, दसैंअगावै मस्यौदा तयार गरेर कार्यसम्पादन समितिलाई बुझाउँछौं,’ उनले भने ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article