Posted by: Rockb September 22, 2022
Login in to Rate this Post:
0
?
अहिले चन्द्रागिरिमुनि भूमिगत बाटो बनाइएको छ। त्योमाथि व्यक्तिका सम्पत्ति छन्। दुई सय वर्षपछि त्यो बाटो माथिका जग्गा सरकारी हुन्, ती मानिसहरूले अतिक्रमण गरे भन्न मिल्छ त? मिल्दैन,' उनले भने।