Posted by: R01 September 14, 2022
Janama Bhumi hamaro
Login in to Rate this Post:     0       ?        

आमा लै हामीलाई दिनु भो जन्म....वाह को यो दिन हमी बिर्सिदैनौ...आमा भनेको आमा हुन वाहा लैै हाम्रा लगी कति गरि दुख कति गरि संघर्ष...९ महिना आफनो गर्भ मा राखनु भाे कति गरि दुख कति गरि संघर्ष.... यो दुनिया लाइ मतलब छइन् यह कसैलै थाह छइन् जो जहाँ बेसका छन् हामरा धरती आमा ले बोज बोकेका छन्.... यो देश लाई के भको छ कसैलै संरक्षन गरन् सकेको छैइन् यहा हमी बसेका छौउ .....यो धर्‌ती आमाले बोकेका छन् हामरा बोज तर हामीले गरन् सकेका छैनौ संरक्षन.....हामी मानव जाति हौ हामी नेपाली हो यो देश लाई बचाउने हाम्रो कर्तब्य हो....यो देश लाई बचाउने भनेको हाम्रो धरती आमाका सम्बृद्धि बचाउने हो....
Read Full Discussion Thread for this article