Posted by: logan September 11, 2022
ब्यङ्ग भित्र लुकेको व्यंग
Login in to Rate this Post:     0       ?        
You are the one who has sever ADHD , Autism as well developmental issue. Did you listen the you tube?

कासी बाट शास्त्री पढेर फर्केको ब्धार्थिले गण्डकी नदि तर्नु पर्थ्यो | नदि तर्दै गरेको बेला डुंगा चलाउने लाइ सोदेछा तिमीले फलानो सास्त्र पढेको सुनेको छौ ? छैन उत्तर आए पछि आधा जीबन तेसै बिताएछौ | नदीको मुहा तिर पानि परेको ले होला अचानक बाडि आए पछि ढुगा चलाउनेले सोधेछ " ए पण्डित जी तपाइलाइ पौडन आउछ" भनि सोद्दा आउदैन भन्ने सुने पछि लौ तिमीले पुरै जिबन बिताउने भयौ बन्ने जबाफ दिएको थियो | यहा मैले वा कसैले फलानो लाइ चिन्छु चिन्दिन देखि उसको कलेज लाइफ बारे जबाफ दिनु पर्ने जरुरि छैन सायद गगन थापा तेरो साथि , मित , नजिक वा टाडाको साइनो पर्ने वा भिनाजु वा ज्वाई होला तर हाम्रो लागि उ नेपाली काग्रेस को युबा नेता हो | मेरो लागि तेतिनै जानाकरी काफी छ र उसको अध्योपानता थाहा नहुनुले तैले भने झैँ का कुनै बिसय संग सरोकार राख्दैन |
लाज सरम , निर्लज्ज , बाउ बाजेले चोरको वा जोडेको सम्पत्तिमा घमनड्ड राख्ने तेरो महानता ठुलो छ र मैले सुनेको गगनले कुनै केटि भगाई पेट बोकाई बच्चा भएको कुरा सुनेको थिए कहिँ तेरो सम्बन्ध तेता तिर बाट जोडिएर अहिले श्री छ महाराज हुन् र उनको अध्योपांत नजान्नेलाई माथि तैले केरेका उपाधि हरु पाउने मा साझाका धेरै सदस्य हरु हुनु हुन्छ जस्तो लाग्छ |

लौ बुझी राख्नुस गगन थापा भनेको नेपालि काग्रेस को महान नेता वहालाई श्री ६ उपाधि बाट बिभुतित हुनु हुन्छा र वहाको बारे क ख नजान्ने ले आफुलाई नेपालि मै नगन्नु होला !

You are harkpasang and EVD2023.

Last edited: 11-Sep-22 06:21 PM
Read Full Discussion Thread for this article