Posted by: edv2023 September 11, 2022
ब्यङ्ग भित्र लुकेको व्यंग
Login in to Rate this Post:     0       ?        
थुक्क सुस्ते , गगन थापा लाइ नचिन्ने तँ ल्वादेको ज्ञानको भण्डार कति सतही छ कुरा यीँ बाट थाहा हुन्छ . तेरो यहि लेख बाट तँ किन तेती थोत्रो गाडी चडछस , आर्थिक रुपमा किन दरिद्र छस , सामाजिक रुपमा किन तिरस्कृत छस , दिमाग किन तेती अस्थिर , लेखाई किन तेती कम्जोर आदि कुराको आकलन गर्न तेती गार्हो पर्दैन .

२०५० साल अघि नेपालमा जन्मेका र नेपाली राजनीतिलाइ अलि अलि फलो गर्ने कुनै व्यक्ति लाइ गगन थापाको यो ढुंगा काण्ड जानकारी छ . तलाई त गगन थापाको बाख्रा काण्ड पनि थाहा छैन होला . सबैले बुजेको पोस्ट तैले मात्र नबुझ्नु भनेको तै एउटा मात्र मानसिक रोगि होस् भन्ने कुराको प्रमाण हो .

लज्जा बोध भएर आफ्नो ज्ञानको दायेरा बढाउनुको सट्टा अझै कागको छेर जस्तो पोस्ट गरेर बस्छ . कुरो ठिकै रैछ, लाज सरम पचे पछि कसैको केहि नलाग्ने रैछ .

#severAutism

Read Full Discussion Thread for this article