Posted by: logan September 11, 2022
What's this psychological condition called? And how do I get rid of it?
Login in to Rate this Post:     0       ?        
धागो समसामयिक बिसय भएको कारण चाख मानेर पढ्दै थिए तर केहि कोर्ने पर्ने बाध्यता भयो |मैले महाबिरले के भने भन्ने कुरा य़ुट्युब मा रहेछ | साझाका २ - ४ स्व-महारथी ठान्ने ले पढुन भनि टासे पछि त्यो धागो अगाडि बढेको छैन | यहा पनि टासी दिनु पर्ने कारण देखेर नै टिप्पणी गर्नु पर्ने र टास्नु ठिक ठाने | यो युट्युब को पहिलो ५ - ७ मिनेट मात्र सुन्नु होला |
मनोविज्ञान बिसय नेपालको लागि नया र प्रयोगात्मक स्टेज मा होला | शोध कार्य बाट डा. झुण्ड्याउने हरुले पनि मनोविज्ञान का पुस्तक पढेका छैनन् भने बाउ बाजे देखि चलि आएको चलन अनुसार गालि कुट पिट नै अनुसाशन का आधार मानिन्छ र पच्छ्याइञ्छ | तर्क संगत कुरा कानी , घरमा सबै परिवार खुलेर कुरा नगर्नु , बाल बालिकालाई पनछ्याउने , जान्ने भएर ठुला मानिस कुरा गरेको बेला कुरा काट्छस , आदि इत्यादि ले साथि भाइ, समाज , स्कुल मा निर्धक्क भएर कुरा गर्न आट न आउने हुन्छ र म पनि एक हु | Autism संगै ADHD भन्ने पनि छ धेरैले दुबैलाई एकै पनि होलान | यी बिषय संग आबद्द भएका बाल बालिका संग घर परिवारले कसरि ब्यबहार , पठन पाठन गराई तिनीहरुलाई दैनिक जिबन यापन गरन सिकाउने वा सक्षम बनाउने बारे ग्यान दिने र लिने कुरा सुरु हुनु पर्छ | मनोविज्ञान र त्यस बिसयमा काम गरि रहेका हरु बाट लेखेका कुरा कानी लाइ बिचार पुर्याउनु होला |
जम्मर कट्टेल को नाति , मेरो पीए हुने , डिकुटि खेलेर लाखौ लाख हजम गरि कोलम्बिया र मेक्सिको हुदै अमेरिका छिरेको यो बज्रस्वाठ जसको स्वभाब यो धागो माथिको व्यक्तिले लेखे झैँ मिले पनि ,नमिले पनि तेस्को बाउको जार तेसकी आमाको नाठो ठानी सधै मेरै नाम न लिई पानि पनि नछिर्ने यो EDV2023 स्वयम् ADHD संगै Autism बाट ग्रसित हुनु पर्छ | किन ग्रसित छ भने एकचोटी कुनै कुरा दिमाग मा छिरे पछि ति कुरा हट्दैन र अप्रासाङ्गिक रुपमा निकाली हाल्नु पर्छ | लौ दैनिक मेरो बाउको जार छदै छन् र आमाले नाठो खेलाउदिनन भनि सैयौ पल्ट दोहोर्याएर बस अनि मेरो नाम लिन बिर्सेलास |
यो युटुब को पहिलो कुरा कानी महाबिर ले भनेका कुरा छन् जुन ६ -७ मिनेट होलान सुन्नुस | यो धागो पढ्दै गए पछि मेरो नाम जोडेको कारण ले मात्रै यति लेख्नु परेको हो नत्र टिप्पणी गर्ने बिचार पनि थिएन किनकी मनोविज्ञानको बिसय राजनीति संग आबद्द कुरा गराई जस्तो होइन् |
[ Linked: https://youtu.be/S2onNJowDPA ]
&list=RDCMUCO-q2ti0IVr0n8N_J2Nrxig&index=२

Last edited: 11-Sep-22 02:52 PM
Read Full Discussion Thread for this article