Posted by: edv2023 September 10, 2022
What's this psychological condition called? And how do I get rid of it?
Login in to Rate this Post:     2       ?         Liked by
autism यति बृहत छ कि यो बारे बुझ्न हामी जस्ता nan -medical लाई धेरै गारो हुन्छ, तैपनि मैले एस्लाई सामान्यकरण गरेको छु ०-१० को स्केल राखेर .

१-३ स्केल : यो स्केलको autism अति सामान्य हुन्छ र प्राय धेरै लाइ हुन्छ . न एसको कुनै लक्ष्यन हुन्छ . विशेसग्य लाइ पनि autism हो कि होइन भन्न एकदम कठिन हुन्छ . एस्लाई प्राय anxiety संग मान्छे झुकिन्छन .

४-७ स्केल : यो स्केल को autism पिडित व्यक्ति स्वयम् महसुस गर्न सक्छ . बाहिर ठुलो मासमा बोल्न नसक्ने, नर्वस हुने, अरु संग आफुलाइ तुलना गरेर हिनता बोध हुने , छेमता हुदा हुदै पनि नेत्रित्तो लिन नसक्ने , कुनै नया चिजको थालनी गर्न डराउने , नया मान्छे संग बोल्दा १० पटक सोच्ने र मुलत resistance to change हो . पिडित मानसिक रुपमा अती तेज हुने तर डर , त्रास आदि ले सफलता पाउन नसकी रहेको हुन्छ. बाहिरी समाजले पिडितको अस्वोभाबिक क्रियाकलाप खासै थाहा नपाए पनि पिडित आफै over reaction गरि रहेका हुन्छन, PK2014 सर यसको उदाहरण हुन् . उपचार गरे एस्लाई १ २ स्केलमा झार्न सकिन्छ .

८-१० सेकेल : यो स्केल को autism अत्यन्त खराब हो . autism को साथ साथै एसले अरु मानसिक समस्या पनि देखाऊछ . येस्मा पिडित लाइ autism भएको खासै थाहा हुन्न तर समाजले उसको क्रियाकलापले autism प्रस्ट बुझ्न सक्छ . बेसुरा कुरा गर्ने, बेसुरा हिड्ने , बेसुरा लेख्ने देखि जीवनका क्रियाकलाप गर्न समेत कसैको साहेता चाहिने हुन्छ .सामाजिकरुपमा घुलमिल गर्न नसक्ने , अरु सङ आखा जुधाउन नसक्ने, बोलेको लेखेको नबुज्निने , एकै प्रकारको क्रियाकलाप् बार बार repeat mode मा गरि राख्ने आदि आदि एसको लक्ष्यन . LOGAN र उसको क्रियाकलाप यो autism को उदाहरण हो .
Read Full Discussion Thread for this article