Posted by: Loganbennedictboka76 September 9, 2022
Login in to Rate this Post:
0
?
हामी नेपालीहरुलाई क भाको हो खै बालेनले के के नै गर्या जस्तो ओवर य्याकसाईटेड क्या। यहाँ बाट थाहा हुन्छ कि नेपाली र नेपाल कत्ति पछि छन् भनेर। झन् राम्रो काम गर्दै जाने हो भने यी नेपालीहरुले नर्थ कोरिया को किम उन लाई ढोग्या जसरी ढोग्न जान पछि पर्दैनन्। लास्ट पाखे छौ हामी