Posted by: edv2023 September 9, 2022
What's this psychological condition called? And how do I get rid of it?
Login in to Rate this Post:     1       ?         Liked by
ओह, कस्तो सान्धर्बिक र गम्भीर प्रस्न . हेर्दा खेरि साधारण भए पनि भोग्ने लाइ थाहा होला एक एक पल जीवन जीउनुको संघर्ष .
डर लाग्ने, पब्लिक फेस गर्न नसक्ने , अरु भन्दा आफु लाई inferior ठान्ने , २ ४ जनाको अगाडी बोल्न नसक्ने , anxiety , सके सम्म कम मान्छे फेस गर्नु परोस भन्ठान्ने , job interview देखि डराउने यी सबै त autism का पनि सिमटम्स हुन् . अम्रिकामा त १८ महिना देखि नै बच्चा को autism थाहा हुदो रैछ र थेरापीले निको हुदो रैछ . नेपालमा त autism को diagnosis हुदैन तेसैले कति धेरै मान्छेलाइ autism छ थाहा नै हुन्न .

autism पनि mild देखि severe गरेर धेरै प्रकारको हुदो रैछ . तर जे भए पनि clinical Psychiatric संग परामर्स लिएर थेरापीमा जानु बेस होला .
Read Full Discussion Thread for this article