Posted by: edv2023 September 8, 2022
नेपालीहरु किन sex पिडित छन्
Login in to Rate this Post:     0       ?        
SQL सरको कुरो त ठिक हो तर पनि ठमेलमा यौन सम्पर्क गर्दा गर्दै समात्यो भने त जिन्दगि बर्बाद हुन्छ नि , TV मा फोटो आउछ , बाउ आमा आएर छुटाउनु पर्छ , उस्तै पर्यो भने मुद्दा पनि पर्छ . एस्तो झन्झट कस्लो गरोस भनेर धेरैले यौन चाहना दबाएर राक्छन .

ढुक्क संग . बिना कुनै डर त्रास पैसा तिरेर यौन चाहना मेटाउन पाइयोस न, अनि हेर्नुस बलात्कारको घटना कति कम हुन्छ . बेलायत एसको एउटा उदाहरण हो .

बालेंनको डोजर हेर्ने को भिड स्वाट्टै घट्छ , हरेक मान्छे काम गर्न हिड्छ किनकि भारि खल्ती भए पछि छानी छानी बिना कुनै ड़ार केटि पाइन्छ . motivation is the key
Read Full Discussion Thread for this article