Posted by: logan September 6, 2022
भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ
Login in to Rate this Post:     0       ?        
हर्के ब्रो , तपाइले के भन्न खोजनु भएको सरल भाषामा लेखिदिनु हुन्छ कि ?
मैले त सक्षम,सिक्षित र सबल नेता को चाहना गर्नु भएको न त हर्के जस्तो अनपढ र भारि बोक्ने नेता अनि गगन जस्तो पशु पनि नचाहेको हो भन्ने बुझाइ छ |
मान्छेको अनुहार होईन छाया देख्दा पनि तर्सिने आफुलाई सु -मान्छे र अरुलाई कुमान्छे भन्न पछि नपर्ने कबि रिजालले जमानामा गाइ जात्रे कबिता "बिग बिग छ बादर हरुको " मुख्य पात्रको चित्रण जसरी गर्नु भयो तेही गुणले युक्त महान ब्यक्तित्व बोकेका सरकारी स्कुल जानेहरु मान्छे नै होइनन भन्ने र बाउ बाजेले दुई हात खुट्टाले सोहोरेको सम्पति लिएर अमेरिका आएको भनि दंगदास बन्ने लोखर्के ले " ढुंगा बोक्ने हर्कको बिरोध गरेर ढुंगा हान्ने गगनको समर्थन गरि रहेका छौ"
होईन यो पशु जस्तो गगने ले कस्तो ढुङ्गा हानेको को प्रस्त्याई दिनु हुन्छ कि ?
Read Full Discussion Thread for this article