Posted by: edv2023 September 5, 2022
परिश्रम र नैतिकता बीच सहसम्बन्ध
Login in to Rate this Post:     0       ?        
"ढुंगा बोक्ने हर्कको बिरोध गरेर ढुंगा हान्ने गगनको समर्थन गरि रहेका छौ" . तेस्ले भन्न खोजेको येति हो , के बुझिनस येस्मा हनुमन्ते ?

एउटा कुरा प्रस्ट हो, त झुसिलकिरा को पछि कोहि लागेको छैन , अधिकांसले त तलाई तिरस्कृत गर्छन साझामा यो कुरा तलाई पनि राम्ररी थाहा छ . तैले मलाई खुट्टामा ढोग्नु पर्छ कारण सबैले तलाई तिरस्कृत गरेको बेला कमसेकम म आएर तेरो पोस्टमा कमेन्ट गरि रहेको हुन्छु , तलाई अर्ति उपसेश दिएको हुन्छु . मैले कमेन्ट गरेर तेरो पोस्ट २ ४ जनाले हेर्छन .

न तलाई लेख्न आऊछ , न त पढ्न जान्छस , न त मा भाइचारा छ , अनि भन तलाई किन तिरस्कार नगर्ने ?

"कुमान्छे "
Read Full Discussion Thread for this article