Posted by: logan September 5, 2022
अपुर्ब छितिज़ सिंग लाइ किन थुनियो .. ?
Login in to Rate this Post:     0       ?        
"साथै all American Madhesi Association को तर्फा बाट २४ घण्टा भित्र निसर्थ अपुर्ब लाइ रिहा नगरे संघर्सको कार्येक्रम अघि बढाउने निर्णय भयो"

त पनि त्यो Association को मेम्बर छस ? सबै नेपाल गएर सघर्ष गर्ने भनेको हो कि क्वींसी जहाँ घर किनेर बस्ने बिचार गरेको छस त्यहि नै सुरु गर्छस ? तैले अपुर्ब म र गृह मन्त्रि एकै जिल्लाको भनेको हुनाले सोधेको हु |

एकै जिल्लाको गृह मन्त्रि रहेछ, साझाको खेदो खनाइँ तेस्माथि पनि मेरो PA जस्तै मेरो दैनिक कार्यकलाप साझामा कोरी बस्छस ! कहिँ नेपाल गएको बेला तैले एक फोन गृह मन्त्रीलाई मारिदिसीस भने सिधै जेल पुर्याउने त होईनस ? Vengeance भनेको गहिरो मानसिक बिकृति हो | बक्षिमले सत्रुलाई पानि मुनि गएर पनि टोक्छ भन्छन त पनि बक्षिम ले झैँ गर्ने त होईनस ?
Read Full Discussion Thread for this article