Posted by: edv2023 September 4, 2022
अपुर्ब छितिज़ सिंग लाइ किन थुनियो .. ?
Login in to Rate this Post:     0       ?        
साथीहरु जोकिंग गरेकै भरमा कसैलाइ थुन्नु हुन्न भन्ने कुरा आज गृह मन्त्रि सम्म राखियो . अपुर्ब म र गृह मन्त्रि एकै जिल्लाको भएकोले वहाले अध्यन गरेर निर्णय लिने कुरा ब्यक्त गर्नु भयो . साथै all American Madhesi Association को तर्फा बाट २४ घण्टा भित्र निसर्थ अपुर्ब लाइ रिहा नगरे संघर्सको कार्येक्रम अघि बढाउने निर्णय भयो .
Read Full Discussion Thread for this article