Posted by: edv2023 September 3, 2022
अपुर्ब छितिज़ सिंग लाइ किन थुनियो .. ?
Login in to Rate this Post:     1       ?         Liked by
नेवार जति माथि ब्यङ्ग गरकै आधारमा जोकर अपुर्ब छितिज़ सिंग लाइ बिगत ७ दिन देखि थुनेर राखिएको छ . बोल्दिने कोहि नभए पछि उनि जेल गएको खासै कसै लाइ अत्तो पत्तो छैन र अझै कति दिन थुनामा रहने हुन् त्यो पनि थाहा छैन .

रामविलास र धनिया बनेर बर्सौ देखि मधेसीको धोति खुस्काउदा सबै ठिकै छ , सन्दीप छेत्रीले मिठाई लाल बनेर मधेसीको ब्येज्जत गर्दा कमेडी हुने अर्को मधिसेले नेवार माथि ब्यङ्ग गर्दा आकास खस्यो . जातिय असमानता

https://www.youtube.com/watch?v=fuyrYLBxVkM&ab_channel=Official_Ujwal
Read Full Discussion Thread for this article