Posted by: logan September 2, 2022
के तपाइँका छोराछोरी सोझा लाग्छ ?
Login in to Rate this Post:     0       ?        
अमेरिका बस्ने नाति संग हजुर आमाले "तेरो बाउको नाम के हो भनि गहन कुरै सोधेकी थीइन ? नातिको बुझाई झनै गहन थियो | हाम्री हजुर आमा ले छोराको नाम बिर्सिएकि हुन् कि ? कहिँ अल्साइमर पो भएको होकी?
कहि तेरो घर परिवारका लाइ पुलिसको मा होइन् मानसिक अस्पतालमा चै करेण्ट लगाईएको थियो कि ? कुनै बेला कट्टेल बाजेले राडले बनाएको ढिडो यस्तै हो पनि झ्याल बाट फाल्दा तेरो जिउमा लागेको तातो राप अझै बिर्सिन सकिनछस | सोत्तर सोहोरेको कुरा लेखि हालिस |
DV2023 तेरो प्राईभेट स्कुल पढाइको नमुना अंग्रेजी एउटा पढी सक्यौ , अर्को नमुना पनि देखाई दे न ?

Read Full Discussion Thread for this article