Posted by: Bennedict August 28, 2022
परिश्रम र नैतिकता बीच सहसम्बन्ध
Login in to Rate this Post:     0       ?        
लोगन्बेनेडिक्ट्बोका७६ (सनकलाल)ज्यु,
तपाईं किन यसरी अर्थको अनर्थ लगाउनुहुन्छ? मैले लोगनजीलाई बाङे मान्छे भने? सरकारी स्कुलमा पढाउने नेपाली टिचरले नेपाली सिकाको भने? हरे शिव। सरकारी स्कुल होस् कि बोर्डिङ स्कुल होस्, अहिलेको टाइममा यस्तो कुरा गर्ने तपाईं? वहाँलाई नैतीकता छैन भनेको छुइन हो। पागल भने रे फेरी?

मैले त उहाको नेपाली लेखेको हामीले बुझ्दैनौ भनेको हो। घुमाउरो पारामा लेख्नुहुन्छ अनी हामी कमले नै बुझ्छौ भनेको हो। यतिका टाइम लगाएर लेखेको उहाले अनी पढ्ने मान्छेले नबुझे पछी खेर जान्छ मात्र भनेको हो। टिचरको कुरा गर्नुपर्दा हेर्नुस्, मलाई स्कुलमा नेपाली पढाउने टिचरले सार्है दु:ख दिएको याद आउछ किन भने हामी नेपाली भएर नि नेपाली बिषयमा कम्जोर, सुद्द लेख्न नसक्ने, हिज्जे नमिलाउने, जाचमा सधैं ६० भन्दा कम मार्क्स आउने, जती लेखे नि, जती सप्रसँग व्याख्या गरे नि, भाव ब्यक्त गरे नि, के हो हो फुल मार्क्स आउँदै नआउने, नेपालीले त अत्यास लगाउथ्यो। म्याथ्स, साइन्स जस्तो नहुने। लोगनजीको नेपाली सुन्दा चै उहाको नेपाली टिचर सार्है खुन्खार रहेको हुनुपर्छ भनेको मात्र हो। शब्द-सब्दमा दसवटा अर्थ लाग्नेगरी लेख्न सबैलाई आउन्न नि। अनी स्कुल प्राइभेट होस् सरकारी स्कुलको के दोष छ? तपाईंले के सिक्नुभो? के जान्नुभो? तेही म्याट्टर गर्छ होला। मेरो कुरा गर्नुहुन्छ मैले बोर्डिङ स्कुल, प्राइभेट क्लेज नि गए, सरकारी कलेज नि गए, अब भन्नुस्।

कसैलाई पागल भन्नु, यस्तो भन्नु, उस्तो भन्नु, यो चै मैले गर्दिन। मैले पागल भनेर कोही रियलमा पागल हुन्छ? मैले नभनेर कोही हुन्न? मलाई त्यस्तो लजिकले अट्ट्रेक्ट गर्दैन। नैतीकताको केसमा मैले मेरो नैतीकता भएन भनेको, अरुको हैन, कोही कोही जस्तो अन्डीजी आएर, साथीको माइजु, रमा भाभीसित जस्तो चलेको यौन प्रसँग चै अनैतीक हुन, कपोकल्पित हुन भनेर मैले मेरो आवाज चै उठाउने गरेको छु।
तर के गर्ने उहालै पत्त्याउने, फलो गर्ने जमात ठुलै छ यहाँ, अहिले फेरी ममाथि जाइलाग्न बेर छैन हो।
Read Full Discussion Thread for this article