Posted by: Bennedict August 26, 2022
What's your monthly expenses?
Login in to Rate this Post:     0       ?        
१३५K स्यालरी भनेको साधारण काम हैन। घण्टाको $83.88 !! भन्नुस् कती आम नेपालीले घण्टाको $80 भन्दा माथि कमाउछन ल। हर्क साम्पङले भनेको कुरा सही हो। ओभर १००K नेपालीले कमाउन्नन भनेको हैन, त्यहा पुग्ने मान्छेले यस्तो प्रश्न सोधेको चै इलजिकल नै छ, खैर अब फ्लेक्सिङ गरेको हो के हो, भगवान जानुन। अब सबै ५-५ जना तपाईंकै इनकममा डीपेन्डेन्ट त? ५ जनामा अरु कोही काम नगर्ने, घर बसी बसी खाने मात्र? कि श्वासनी बाहेक ३-३ जना टीन एजर बच्चा छन भन्नुभको?

एनिवे भारी जी, तपाईंको नाम सुनेर चै मेरो पहिलो क्रश याद आयो भनौ, लोल। कोही थिई, पछाडिको थर चै "भारी" थियो। कलेज पढ्दा मनमा उकुसमुकुस भको थियो, तर दुई बर्ष नसक्दै मोरिले आफुलाई स्कुलहुँदा ट्युशन पढाउने टिचरसँग भागी र फेरी अर्को बर्ष रिपिट गरेर पढ्न आकी थी। मनमा झन ठुलो ध्याङ्रो नी, अजीप त तेती खेर भो, जब मोरीले भुँडी बोकेर कलेज पढ्न आईन। लोल। अहिले सम्झँदा यतिकै...

खैर।
Read Full Discussion Thread for this article