Posted by: Bennedict August 26, 2022
Nepali goat farm in Dallas, TX
Login in to Rate this Post:     0       ?        
२. बेनिडिकः यो बोको अलि डिप्रेसनमा गाको छ। फारमका अरु बोकाबोकीले एस्को साहित्य तिरस्क्रित गरेसि यो बोको नुन खाको कुखुरो झैं लोलाएर बस्छ। तर उमेराँ यो बोकोले नि झिल्के हुन ट्राई नगरेको हैन। 

ब्रेन जी, कुछ भी हँ??
Last edited: 26-Aug-22 04:11 PM
Read Full Discussion Thread for this article