Posted by: logan August 25, 2022
Is recession coming? if so, when?
Login in to Rate this Post:     0       ?        
तेरा कमेन्ट आफैमा बाझिन्छन तेसैले महा पागल चै तै होस् | सात पुस्ते ब्यबसाय ड्रग नभए पुरोहित्याई र चिना हेर्ने हुनु पर्छ र त्यो गुण त मा पनि रहेछ तेसैले २९०० मोर्गेज तिर्ने कुरा लेख्न भ्याईस | तेरो त्यो "आत्यास भएको" धागोमा मासिक एक लाख रुपैया आम्दानि हुन्छ भन्ने अहिले नगद तिरेर Queens मा घर किन्ने बिचार छ भन्छस | देखाउन र भन्न नहुने अनि नगदी काम त ड्रग नै हो |

कति वोटा खाता खोलि सकिस ?:ठुलो हुन् र अरुलाई स्यानो बनाउन एक पछि अर्को खाता खोल्नेमा त पनि पर्छास ? कुनै बेला मेरी बुडिले sign in बोनस पाई भन्दै साझामा नाच्दै थियो , त्यो तै होलास भन्ने लागेको हो | झुटको खेति गर्नेहरुको कुनै limitation हुँदैन | तैले टासेको युट्युब तैले नगदिमा काम गर्ने ग्यास स्टेसन को सर्विलेंस क्यामारा को हो ? यसले यो ग्यास स्टेसन को owner लाइ पनि डुबाउने भयो | ढुकुटि खेलाइ डुबाएर अमेरिका छिर्ने तै होस् कि ? जता गयो नगदै नगद को तेरो ब्यापार अपार छ |

Read Full Discussion Thread for this article