Posted by: logan August 24, 2022
महिला सहभागीहरु: पोख्नुस तपाइँ का गाथाहरु साझामा नागाको खेती मात्रै हो र ?
Login in to Rate this Post:     0       ?        
नागा: लण्ड देखाएर बस्ने पुरुष लाइ जनाउछ जस्तो लाग्छ | नेपालि जनाजिब्रोले नागा शब्दले लिङ्ग ले योनि खोजि सकेका तर रतिकृयाको स्वाद नपाएका व्यक्तिहरुलाई इंगित गर्छ जस्तो लाग्छ |

सनातन धर्म को नया नाम हिन्दु हो र यसले नैतिकता कहिलै सिकाएन र सक्तिसालीले जे गरे पनि हुने कुरा पढ्दै सुन्दै आयौ | नैतिकताको पाठ घर परिवार , स्कुल , ठाउँ बिसेष , साथीभाई आदि इत्यादिले प्रभाब पारेको हुन्छ अनि साझामा छिरेर पाठ पढाउने कोसिश गर्नु भनेको पश्चिमबाट सुर्य उदाउछ भनि प्रमाणित गर्न खोज्नु समान हुनेछ | साझा छिरेर नैतिकताको पाठ पढाउने इच्छा छैन , कहिँ कतै देखिए नैतिकता को कुरा देखिए यसलाई प्रसंग बसका कुरा मात्र सम्झनु होला |

तपाइले कुरा उठाउनु भयो र यो बिसय तपाईको favorite subject मा नपर्ने अनुमान गरे | आज सम्म मलाइ कसिले यस दिशा तिर औल्याएका थिएनन | गधा पच्चिसे नागी सकेकालाई नैतिकता सिकाउने मुर्खता अबम ध्रिस्टता गर्दिन |

Added;
बहादुरहारमा पनि बहादुर ( गेप्पा ) : तालुको बुढा संग लागेर होला तालुकी बुद्धिको गन गन सुरुभएको साझामा  ? कहिँ तालु छोडेर अरु लण्ड बाहादुर भेटिञ्छन कि भनेर पनि हो कि ?  साझामा बुढा प्रतिको बैराग अलाप्ने महिला साच्चैने पश्चिमा बाट झुल्केकी हुन् ?
मैले यस्तै भिडियो तासको थिए तेसैले मेटायो ( मेटाई होईन , मेटायो )

https://www.youtube.com/watch?v=IawhrUtQvDk
Last edited: 29-Aug-22 04:22 PM
Read Full Discussion Thread for this article