Posted by: edv2023 August 23, 2022
Is recession coming? if so, when?
Login in to Rate this Post:     0       ?        
म पनि तेइ रिसेसन कुरेर बसी राखेको . ७५० पर्ने घर लाइ १.१ mil भन्छ हाम्रो कुइन्स तिर . एउटा घर किन्न २ महिना देखि ढुकेर बसेको , २ महिनामा जम्मा जम्मी ६० हजार घट्यो , येही तालले त पुरानो मुल्यमा आउन अझै ७ ८ महिना कुर्नु पर्ने देखिन्छ . एक चोटी गर्ल्याम गुर्लुम ढल्ला र एउटा घर हान्नु पर्यो भनेर बसेको अझै ६ महिना त डेराकै बास होला जस्तो छ . चाइनाको हाउसिङ्ग क्राश हेर्दा चै केहि आस गर्ने ठाउँ छ .
Read Full Discussion Thread for this article