Posted by: logan August 22, 2022
Vin carfax help please
Login in to Rate this Post:     0       ?        
कार Enthusiastic मै पर्नु हुन्छ जस्तो लाग्यो| १९९९ को Porsche मा आखा लगाउनु भएछ | मैले २००५ को Camry बेचेको कुरालाई लिएर १० ओटा भन्दा बढि धागा खोलि थोत्रे गाडी नचला भन्दै कोहि मरेको युट्युब पनि टास्न पुग्यो| आफुलाई smart ठान्ने सुस्तमन्स्थिति बोक्ने हरु ले तपाइका चाकमा पनि चुरना झै सगबगाइ दु:ख देलान (Sajha's Trend)|
कलेज सङै जिबिका धान्ने क्रमको कथा पोख्दै छु | एक दिन मेरो कारको कल्च माथि आएन, ब्रेक मास्टर सिलिन्डर फेर्नु पर्छ भन्दै २०० डलरको estimate दिएको थियो | Coworker संग कुरा गर्दा " Brake Air Bleed " गर भने पछि मैले "what" मात्र के भनेको थिए | हेर पुराना गाडी चलाउछस भएन साना तिना कुरा जानिनस भने मर्मत खर्चले डुबाउछ | brake fluid कम भएर र brake लाइन मा हावा भरीको कारणले clutch माथि नआएको हो | तेल थप र स्टार्ट गर अनि छ - सात पल्ट् Clutch पम्प गर अनि ब्रेक लगा , तेसो गर्दा ब्रेक लाइनमा Trap भएको हावा निक्लन्छ | नभन्दै १५ मिनट सम्म तेही प्रक्रिया दोहोर्याए पछि ठिक भएको थियो |धेरै जसो मेकानिकहरु लाइ "जल्लाद" "बगरे" संग तुलना गर्दा फरक नपर्ला |
यो कथा हाल्नु को कारण तपाइँ संग गाडी सम्बन्धि ग्यान छैन भने मेकानिकले तपाइको wallet हैन तपाइलानै निचोर्छन | धेरै पुराना गाडि तिर आखा नलगाउनुस |
एक डलरमा Car Fax history पनि पाइदो रहेछ |

Here is the link.
https://www.carhistory.online
Read Full Discussion Thread for this article