Posted by: kale dai August 19, 2022
Login in to Rate this Post:
0
?
कुरा गर्यो कुरैको दुख जस्तो भयो त ब्रो, बिसय सारै गम्भीर उठाउनु भयो जस्तो लाग्यो तर भन्न खोज्नु भएको के हो खासै केहि बुझीएन कसरि लेख्ने भन्ने अधिकार तपाईको हो तर येतिका समय खर्चेर लेख्नु भए पछि तपाइका विचार अरुले पढून, आफ्नो कुरा ( सहमति , वा असहमति ) राखून भन्ने चाहना लेखकको अवस्य हुन्छ .
प्रसङ्ग, उदाहरर्ण , ब्याख्या पुराना लेख लाइ जोडेर लेख्न खोज्दा तिनै प्रसङ्गहरुका तार तम्ये नमिलेर तपाईंका लेखहरु राम्रा भएरपानि अर्थहीन जस्ता देखिन्छन . यसै कारण तपाईका राम्रालेखहरु पनि धेरै ले पढ्दै नपढी स्किप ( skip ) गरेको जस्तो लाग्यो . यो लेख पनि तेसैको सिकार नहोस भनेर मैले माथि ल्याउने निधो गरे .
तपाईमा ज्ञान अनुभबको ( बिसेस गरि पुराना ग्रामिण भेगका ) खानी नै छ भन्दा फरक नपर्ला तर व्यक्त गर्ने सैली नमिल्दा ति खेर गइ रहेका छन् .
येदि तपाई कसैको सुझाब लिने सहास राख्नु हुन्छ भने कृपया आफ्नो लेख लाइ सरल राख्नुस , एकै कथामा धेरै प्रसङ्ग नजोड्नुस किनकि तपाई तार तम्ये , ढाचाँ मिलाउन खासै सक्नु हुन्न .