Posted by: Bennedict August 16, 2022
नैराश्यको नेपथ्य देखुन जिजिबिसाको संघारसम्म
Login in to Rate this Post:     0       ?        
ब्रेन जी, यसरी अरुको कबितालाई चीरफार गरेर अश्लील बनाउनु भन्दा आफ्नै नयाँ क्रीयशन गर्नु होला हजुर, अश्लील होस् श्लील होस्, पढ्ने मै पनि हुला। अश्लीलताको बिरोध गरेको छुइन, तर तेही कुरा कसरी आर्टिस्टिक तरिकाबाट भन्नुहुन्छ तेही म्याटर गर्छ होला। कट्टु, प्युब, सिध्रश्लखन आदी थपेर मेरो कबिताको बलात्कार त तपाईंले गर्नु नै भयो, तर खैर। यो ईङ्लिशमा लेखिएको कबिता थियो शायद, नेपालीमा यसको मर्म मरेको हुन सक्छ, आई डोन्ट डिसअग्री, खैर।
Read Full Discussion Thread for this article