Posted by: logan August 16, 2022
Now we can have dual citizenship!!!
Login in to Rate this Post:     0       ?        
होईन कट्टेल कान्छा कहिले देखि मेरो assistant बनिस र मेरो दैनिक / साप्ताहिक दिनचर्या राख्न थालिस ? हिमाल दाईको ग्यास स्टेसन नै दुबै दिएको थीइस , अब के बिचार गरेर मेरो assistant हुन् आईस, नियत सफा छैन , कहिँ ढिकुटि जस्तो घोटाला गर्ने नियति त होइन ? फायर नहुने गरि काम गरेस कान्छा कट्टेल |
Weekend लाइ तैले पनि बिदाको दिन ठानेर बस्नु |
Read Full Discussion Thread for this article