Posted by: Nepalnews Sajha August 16, 2022
News Summary from Nepal for Tuesday, August 16, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Madhesh government postpones protest against federal government following Deuba’s assurance


  • The prime minister has said police adjustment will happen after the upcoming polls, chief minister says.

  • After Bhattarai, Bamdev Gautam to contest under Maoist Centre’s election symbol


  • Maoist Centre spokesperson Mahara says the party has agreed to accept the leaders’ conditions for fighting elections under the party’s election symbol.

  • FIFA suspends All India Football Federation citing ‘undue influence from third parties’


  • With the suspension, India will not be able to host the U-17 Women’s World Cup 2022 scheduled to take place in India in October.

  • All translocated wild water buffaloes at Chitwan National Park die of various causes


  • 12 wild buffaloes were translocated from Koshi Tappu Wildlife Reserve and three from the Central Zoo in 2017, the last three of them were killed in a tiger attack on Monday.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य'
  • नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरणका लागि नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् ।

  • सत्ता गठबन्धनले भन्यो : संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैंलाई अन्त्य गर्छौं
  • सत्ता गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी समस्या सधैँलाई अन्त्य गर्ने गरी कानुन बनाउने सहमति जुटाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी समस्याहरूको सधैँलाई अन्त्य हुने गरी कानुन संशोधन गर्ने सहमति गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article