Posted by: edv2023 August 15, 2022
Now we can have dual citizenship!!!
Login in to Rate this Post:     0       ?        
हेर लोगन्वा, विकेन्डमा काम गर्न थालिछस , खुसि लाग्यो , मेरो गाली र बेज्जतीको प्रभाब तँ मा सकारात्मक रुपमा पर्यो . अब म तलाई म्याकमा घण्टा हान्ने, २००५ को खटारो गाडी २२ सम्म चड्ने ऐजन ऐजन भनेर थप बेज्जत गर्न चाहान्न . फेरी मैले धतुरो झारे पछि तैले साझामा मवाली , मुज्रा कु-निबन्ध , कु-आख्यान सबै लेख्न छोडेको छस , यो पनि एकदम सकारात्मक कदम हो, स्याब्बास .

म आशा गर्छु आगामी दिनमा मैले तलाई गाली गर्नु नपरोस र यो नै तँ बिरुद्ध मेरो अन्तिम लेख होस् . आफुले जानेको कुरा मात्र लेख्ने छस, जानेको सल्लाह मात्र दिने छस र लेखाईमा अलिकति भए पनि सुद्धता ल्याउने छस भन्ने थप आशा मैले गरेको छु . तलाई गाली गर्नु पर्दैन भन्ने भरोसा त छैन तर पनि आशा मरेको छैन .
तलाई लेख वा अरु केहिमा सल्लाह चाहिए हर्के सर , बेन् सर , काभ्रे सर , ब्रेन एडमस सर , हर्क साम पाङ्ग सर लगाएत अरु सरहरू हुदैहुनुहुन्छ . म पनि छदै छु .

भगवान श्रीकृष्णले सिशुपालको मुण्ड-कटान गर्नु पुर्ब शिशुपालको १०० गल्ति माफ गर्दिनु भएको थियो , म पनि तेरो २ ४ गल्ति माफ गरौला तर फेरी तेही पारा ल्यायिस भने परिणाम के हुन्छ तलाई थाहा छदै छ.
Read Full Discussion Thread for this article