Posted by: laffinbuddha August 14, 2022
Now we can have dual citizenship!!!
Login in to Rate this Post:     1       ?         Liked by
" राष्ट्रपतिले नागरिकता विधेक प्रमारिकरण नगरी संसदमै फिर्ता पठाए पछि गैर आवासीय नेपालीले नागरिकता पाउने अधिकार गुमेको छ . अब अर्को चुनाब भए पछि नया सरकारले के गर्छ हेर्न बाँकि छ " - edv2023

थाहा छैन भने, चुपो लागन भाइ! के हावादारी कुरा गरेको? कसले भन्या चुनाब कुर्न पर्छ भनेर? नागरिक बिधेयक अरु बुँदा हरु ले गरेर फिर्ता भएको हो, अब माथिल्लो सदन र राष्ट्रिय सभा मा फिर्ता गएको छ! यो फेरी रास्ट्रपति को मा जुन रुपमा गएपनि रास्ट्रपति ले हस्ताच्छ्यर गर्ने पर्छ! अब को दुइ हप्तामा रास्ट्रपतिको टेबलमा पुग्छ, दशैं अगाडी यो कानून लागि भै सक्छ!
Read Full Discussion Thread for this article