Posted by: logan August 11, 2022
लोगन पिडित संगर्ष समिति
Login in to Rate this Post:     0       ?        
भाते तलाई म सोत्तर सोहोर्ने काम दिउला , हातले होईन मेसिन को प्र्योग हुन्छ | एक बोरा बासमती चामल पनि किनी दिन्छु . साथमा राइस कुकर | अफिसको छेउको कोठामा स्लीप सोफा छ तेसैमा सुत्नु |
टेक्सास बाट सर्नु पर्दैन | जम्मर कट्टेल तेरा हजुर बा ले किनिदिएको साइकल पनातिले चलाउछ भनि अझै सुरक्षित छ | पनातिलाई काम दिन्छ भनेर राखेका छन् |
तैले टासेको युट्य्ब मा ग्रीन लाईट मा पर्खेर बसेको प्रियस देखिस कि देखिनस ? फेरी हेर राम्ररि | त्यो उडाउने गरि हाक्ने चै को पर्यो रे ?
सुगा प्रसाद कट्टेल : कति ट्वार्र ट्वार्र गरि बस्छस, त जस्तो हिमाल दाइको ग्यासमा काम गर्दा गर्दै ३ महिनामा कसरि किनिस SUV  ? बाठो छस, बठ्याई गरिस अनि बठ्याई गर्नु जातिय गुण अनि अधिकार पनि देखाई हालिस |

Last edited: 11-Aug-22 01:41 PM
Read Full Discussion Thread for this article