Posted by: edv2023 August 11, 2022
लोगन पिडित संगर्ष समिति
Login in to Rate this Post:     0       ?        
म पनि सदस्य बन्ने . ब्रेन एडम्सको प्रस्ताबमा पूर्ण समर्थन सहित मेरो थप प्रस्तावित बुधां :

-निज पूर्ण रुपमा निको भए पछि gofundme खोलेर वा डिल्ली अधिकारी ( Bhutanese millionaire ) संग सहयोग मागेर सबै भन्दा सस्तो तर नया SUV ( Mitsubishi outlander, n ) किनी दिने .
- पूर्ण रुपमा ठिक भए पछि रोजगारी दिने जिम्मा मरो . ( १० घण्टा काम गरे बापत १ थाल साजि भात र १०० $ ज्याला )
Read Full Discussion Thread for this article