Posted by: logan August 11, 2022
के तपाइँका छोराछोरी सोझा लाग्छ ?
Login in to Rate this Post:     0       ?        

जसले बाठा भएननं भन्यो तेही संग बाठा भन्नाले के बुझिन्छ भनि सोधेका भए र उनका उत्तर यहा लेखिदिएको भए बाठोको अर्थ" बुझाइ" बुझिन्थ्यो |

त धेरै बाठो छस | ढिकुटिको पैसा उडाउने र जसको ग्यास स्टेसन मा काम गर्यो तेही डुबाई दिने तै नै बाठो को श्रेणी मा पर्छस | अझै सोत्तर सोहोरेको चै बिर्सिएको रहिनाछास |
Your first day on the beach.


Last edited: 12-Aug-22 09:39 AM
Read Full Discussion Thread for this article