Posted by: Brain_Adams August 11, 2022
लोगन पिडित संगर्ष समिति
Login in to Rate this Post:     1       ?         Liked by
लोपिसंस लाई मेरो समर्थन, साधारण सदस्य हुन चाहान्छु म पनि। मेरो बिचारमा यो समितिको मेन तिनटा काम हुन पर्छः
१. लोगनजीको इलाज-ओखाती
२. पिडितहरुलाई आवस्यक सहयोग तथा समर्थन, पुनर्स्थापना
३. साझा छिर्ने नया साथिहरुलाई लोगन सिन्ड्रोमको (लोगनजीका 'लेख' पढ्न खोज्दा हुने नकारत्माक दिमागी असर लगायतका मानसिक रोगहरु) बारे उचित चेतावनिमुलक जानकारी (चुरोटको बट्टाँ हुने जस्तो)
Read Full Discussion Thread for this article