Posted by: GayPride August 10, 2022
लोगन पिडित संगर्ष समिति
Login in to Rate this Post:     0       ?        
( बिना कुनै गाली गलौच , अत्यन्त विनम्रता पुर्बक )

लोगन बिरदर ,
हस्पताल नभाको ठाँउमा जन्मिनु भएको रैछ, सायद खोलाको छेउ छाउ हजुरको मम्मीले घाँस काट्ने समयमा जन्मिनु भएर टाउकोमा चोट लागेको हुन सक्छ . हजुरलाइ नीच देखाऊ खोजेको होइन तर हजुरको जुनै लेखाइ पढ्दा पनि हजुरको दिमागमा केहि गम्भीर दोख भएको जो कोहि ( त्यो मुजी बाल कबि बेन्नेडिक्ट ) ले पनि भन्न सक्छ . हजुरलाइ मेरो बिनम्र अनुरोध : एकचोटी medicate /Medicare बाट भए पनि टाउकोको MRI CTSCAN गर्नुस, रोग पत्ता लग्छ .

कमजोरी को संग हुदैन र ? मलाई पनि भन्नेले " गे" भन्छन , तपाई लाइ नि "सुस्त" भन्छन, तेस्लाई सकारात्मक रुपमा लिनुस र उपचार तिर लाग्नुस् .रोग निको नभए सम्म साझामा नलेख्नुस नत्र उही हो सबैले पागल भन्छन . येदि लेख्नु परे पनि स्वास्नी वा छोरा छोरिलाइ प्रुफ-रिड गराए मात्र पोस्ट गर्नुस .

नोट :
हजुरको पोस्ट , कम्मेन्ट बाट वाक्क , दिक्क भयर अति बिनम्रता पुर्बक हजुर संग बिन्ति गरेको . यो हजुरलाई गालि वा मजाक गर्न गरेको कमेन्ट होइन . म जस्ता धेरै पिडितहरुको समग्र आवाज हो , आशा छ यो हाम्रो चित्कार लाई हजुरले सुन्नु हुने छ .

पुनश्च : अनुरोध?बिन्ति लाई कमजोरी ठानी उही बांगो, पढ्दै रिंगटा लाग्ने ,हुलुक हुलुक अम्लपित्त आउने , गए गुज्रिएको डोटेली भासाँ प्रतिउत्तर नदिनु होला .

निमित्त ,
लोगन पिडित संगर्ष समिति
Last edited: 10-Aug-22 04:59 PM
Read Full Discussion Thread for this article