Posted by: harkhe7 August 10, 2022
के तपाइँका छोराछोरी सोझा लाग्छ ?
Login in to Rate this Post:     1       ?         Liked by
एक जना नेपाली आमाले एक दिन म सँग भन्नु भयो "हामी तँ कति बाठ थियौ | मेरा छोरीहरु त यही कहाँ गोरा जस्ता सोझा भए | " उहाँले यो भन्दा हात उठायेर "ok" gesture गर्दै यस्तो "पात्" गर्छन भनेर अलि रिसायेको स्वोरमा भन्नु भयो | मैले एक छिन सोचेर भने " तपाइ जमिन्दार की छोरी | त्यही रहन सहनमा हुर्कनु भयो नेपालमा | तपाइँका छोरीहरु American middle income household मा हुर्कैदैछन | तिनिहरुको 90% साथि हरु lower अथवा middle income background बाट छन | त्यसैले average american जस्तै सोझा भएका हुन "| यो सायद धेरै नेपालीको सत्यता हो |

के तपाइँ लाइ पनि तपाइका छोरा छोरी सोझा जस्तो लाग्छ ?
Read Full Discussion Thread for this article