Posted by: logan August 10, 2022
हसीना की गाँड मेँ पसीना
Login in to Rate this Post:     0       ?        
शिब रात्रिमा भेला भएका नग्न फुस्रे हरु जो लनडबिहिन झैँ स्याल बहादुर स्याल प्रशाद (जो साडेको झर्ला र खाउला भन्दै हिंड्ने स्याल झैँ ) आफ्नो हेर्दै अनि अरुको हेर्दै रयाल चुहादै बस्नेले के गरुन त ?
बादर ले झैँ न त आफ्नो घर बनाउछ न अरुले बनाएको देख्न सक्छ भन्ने उखान यी भातमाराहरुलाई लागु हुन्छ |

एक जनाले छोरोलाई चिठ्ठि पढ्न लगाएछन | छोराले पत्र हेरेर घ्वा घ्वा गरि रुन थाले पछि कोहि कसैलाई केहि भएछ वा मर्यो कि भनि के लेखेको छ किन रोईस भन्दा यसको उत्तर यस्तो थियो | " मैले पढेको बाह्र खरी ( देभानागारी अक्षर ) सुकेछ , मैले पढ्दा गुच्छा जात्रा थिए अनिले कमिलाको टाउका बराबर भएछन" भनि रुवा बासि गर्ने झैँ मा पर्ने साझाका आसुरीहरु हेडिङ्ग र कोर्नेको नाम देख्ना साथ् रुवाई कराई गर्न थाल्छन |
ह्याप्सिला भन्ने जनावर को नाम सुन्नु हुन्छ ? साझ परे पछि कराउन थाल्छन , यिनी हरु पनि तेही ह्याप्सिला झैँ साझा छिरे आफ्नो उपस्थिति दिने लेखाइ हरे पछि अरु थप्नु नपर्ला |
Read Full Discussion Thread for this article