Posted by: Nepalnews Sajha August 10, 2022
News Summary from Nepal for Wednesday, August 10, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Provincial poll declaration should be provinces’ prerogative, observers say


  • Federalism yet to be embraced in a true sense with the centralised mindset refusing to go.

  • In hot water amid looming India import curbs, tea growers seek government help


  • India is largest buyer of Nepali tea and more stringent requirements for certificate of origin would be disastrous for domestic producers, insiders say.

  • Syaubari–Rasuwagadhi road upgrade work halted by pandemic yet to resume


  • Authorities’ indifference to repair such a strategically important road is lamentable, locals say.

  • Is Deuba leading a caretaker Cabinet? Depends on who you ask


  • Ruling party leaders say the government is not caretaker; opposition says otherwise. Experts are equally divided.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बझाङमा एकै परिवारका तीन जना मृत भेटिए
  • बझाङको बुंगल नगरपालिका ९ स्थित एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । स्थानीयहरूका अनुसार एकै परिवारका आमा, छोरी र छोरा मृत अवस्थामा भेटिएका हुन् ।

  • महँगी, भ्रष्टाचारको विरोधमा कावासोतीमा प्रदर्शन
  • महँगी, भ्रष्टाचारलगायत अनियमितता रोक्नु पर्ने भन्दै नेकपा एमालेले कावासोतीमा बुधबार सरकारविरुद्ध प्रर्दशन गरेको छ । प्रदर्शनकारीहरूले प्लेकार्ड र ब्यानर बोकेर कावासोती बजार परिक्रमा गरेका थिए । प्रदर्शन कोणसभा गरी समापन गरिएको थियो

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article