Posted by: logan August 10, 2022
जोईटिङ्रे को उदय
Login in to Rate this Post:     0       ?        
यो उखान सुन्नु भएको छ ?
लाटा गाडा ( सुस्त / मन्द बुद्दि ) भएका छोरा छोरीले बाउलाई जिस्क्याउछन ( अरुलाई जिस्क्याएर पिट्टाइ पाईहाल्छन ) यो उखान यो भातमारा लाइ ठ्याक्कै मिल्ने लाग्यो |

सद्दे छोरा छोरीले आरुलाई जिस्क्याउछन , लाटा गाडा छोरा छोरीले बाउलाई ( यसले मलाइ झड्केलो बाउ ठानेर साझा भरि नै हात खुट्टा फिजाएर बस्दै छ ) जिस्क्याउछन |
धेरै नगर कुनै दिन तेरो माताहारिलाई रिस उठेर म कोठा भित्र त चै सधैको लागि Kattel बाजेको गोठको बास होला ?
Last edited: 10-Aug-22 10:42 AM
Read Full Discussion Thread for this article