Posted by: Brain_Adams August 7, 2022
डि. के. हनालको अस्तित्वको रहस्य !
Login in to Rate this Post:     0       ?        
हैन कस्तो नाम हो डि. के. ? अनि थ्र पनि काँई नभा जात्रा हाँडीगाउँमा भन्या जस्तो "हनाल" रे । अब हमाल त सुन्या थ्यो, यो मुजि हनाल के हो ? यदि तपाँईहरु पनि म जस्तै यो पत्लण्डुको अस्तित्वको रहस्य जान्ने कौतुहलता बोकेर बस्नुभाछ भने कन्टिनीउ रिडिन्ग, ११ किलासाँ भ्यागुतो चिर्या झैं, आज म यो लण्डफकिरको आईडेन्टिटि चिरफार गरेर येस्को पर्दाफास गरिदिन्छु।

चिरफार नंबर १ः नाम
- जन्मिदा-जन्मिदै बाउ आमाले " हैन यो मुजिको अन्वार त डिकै जस्तो छ, एल्ले हामिलाई तार्दैन, येस्को नामै डिके राख्दिम। एत्रै सिद्धि।" भनेर नाम डिके भाको चान्स म ८०% देख्छु।
- नत्र भे चाँई डि को मत्लब डिक (Dick) अनि के को मत्लब क्रेभर (Kraver) पनि हुन सक्छ । एस्को चान्स म १०% देख्छु।
- हजुरहरुलाई के लाग्छ त डिके को मत्लब के होला ? कमेन्टाँ लेख्नु होला।

चिरफार नंबर २ः थर
- नेपालाँ मानब परिकल्पनाले भ्याउनेसम्मका तोरि थरहरु सुनिन्छन, तर यो "हनाल" चाँई काँई पनि सुनेको थिईन, तेई भर येस्सो गुगल सर्च हान्देको दुधको दुध, पानीको पानी भै हाल्यो नि।
- भारतको हिमाचल प्रदेशाँ "हनाल" भन्ने ठाउँ रैछ।डिकेको पुर्ख्यौली घर पक्कै पनि भारत नै हो र यो मान्छे नेपालाँ भारतिय जासुस/र एजेन्ट हो । एस्को चान्स ५५%।
- मेक्सिकोको युकटानमा "डे ओफ द डेड" भन्ने फेस्टिबल हुँदो रैछ। रण्डा-रण्डीहरु मुखाँ के के धसेर भुत जस्तो देखिएर जात्रा गर्दा रैछन। यो फेस्टिबललाई कतै कतै "हनाल पिक्सान" पनि भन्दा रैछन।हाम्रो डिके ब्रो पनि येहि भुतसुत पुज्ने, भुडु-झारफुक गर्ने इलिगल मेहिकन हुन सक्छन। पक्कै पनि एस्को कुनै बस्टी नेपाली हँसीनासँग लप परेर एल्ले नेपाली सिकेको हुन पर्छ। यो सिनारियो हुने चान्स म २०% देख्छु।
- अब कति केसहरुमा "यच" (H) साईलेन्ट हुन्छ। डिकेको थर पनि हनाल (HANAL) नभएर एनल (ANAL) हुन पनि सक्छ है । एस्को चान्स २०% ।
- हजुरहरुलाई के लाग्छ त हनालको मत्लब के होला ? कमेन्टाँ लेख्नु होला।

चिरफार नंबर ३ः डिके हनाल र बेनिडिकको घीन्लाग्दो नाता!
- कसैले भन्न मात्र नसकेको, तर सबैको मनमा लागेको कुरो होः आखीर किन डिके हनाल र बेनिडिक दुबैको नाममा "डिक" धातु छ? कतै यि दुबै एउटै मान्छे त हैनन? कतै यिनिहरु लबर त हैनन?
- हजुरहरुलाई के लाग्छ के होला डिके हनाल अनि बेनिडिकको नाता ? कमेन्टाँ लेख्नु होला।
Read Full Discussion Thread for this article