Posted by: logan August 5, 2022
Login in to Rate this Post:
0
?
नेपालमा छु र सानो तिनो ब्यापार छ भन्दै साझा छिरेको बिचरोको अमेरिकी यात्रा बारे लेख्छु भनि ढ्वाङ्घ ठोके धेरै दिन सम्म सुरसार नदेखे पछि यिनको बारे थाहा पाएको कथा मैले लेखि दिनु उचित ठान्दै साझामा टासेको हु | ढाट प्रसाद अमेरिका छिर्न पाउछु कि भनि EDV2023 पनि खाता पनि खोलि हाल्यो |
यो प्राइभेट स्कूल पढ्ने को दिमाग यी प्राईभेट स्कुल पढने ले म र मेरा बाउ ठुला भनि बालहाठ गर्ने भन्दा कम निक्लिएन | एउटा मन्त्रीको छोरा एउटा पुलिसको छोरा अनि अर्को चै मास्टरको छोरा मा भएको म र मेरा बाउ तेरा बाउ भन्दा ठुला हुन् भन्ने गल्फति मा मास्टर्जिको छोरा ले चै तेरा बाउ हरुलाई पढाउने मेरा बाउ ठुला भने पछि बाकि दुई चै कपाल कन्याउन लागेका थिए रे | यो पनि हुँदा हुदा अब सरकारी स्कुल र तोता रटान यो पनि Camry ले यसको दिमाग बाट छुटन सकेको छैन |
आफुले आफैलाई ठुलो बनाउनु पर्दैन त्यो त हाम्रो धर्ममा जात भात छुट्याएर बाहुन सबै भन्दा ठुलो अनि छेत्री , बैस्य र अन्त्यमा अछुत जात बानाए भने तेरो सोच तेही भन्दा माथि बढ्न सकेको भए तैले बोलिभिया र मेक्सिको हुँदै अमेरिका छिर्नु पर्दैन थ्यो भने जुन थाल मा खायो तेही थालमा प्वाल पनि पार्ने थीइनस |
कर्मकाण्ड तिर लाग , सबै भन्दा ठुलो मानिस हुनेछस , साझामा म ठुलो भनि हल्ला गुल्ला गरि बस्नु पर्दैन | जम्मर्कट्टेलका नाति त म पनि कर्मकाण्ड को लागि बोलाउला | पुरै बुझिस हैन त !