Posted by: Bennedict August 4, 2022
हसीना की गाँड मेँ पसीना
Login in to Rate this Post:     0       ?        
अन्डीजी,
आफुले आफुलाई "आई एम असम" भनेर भईने भए त यो संसारका सबै एक से एक "असम" हुन्थे हो। कसैले तपाईंलाई "तपाइ" भनोस कि नभनोस है, आँफै मपाई गरिदिने तपाईं? यो कस्तो एट्टिट्युड हो हजुर? तपाईंलाई करेक्ट गरिहालु, हालको कुरा गर्दा मैले कहिले हजुरको जुनाफमा गाली गलौज गरिन होला हो, मैले त सिर्फ तपाईं जस्तो मनगढन्ते, फेक सेक्सी कथा लेख्न सक्तिन मात्र भनेको हो। तपाईं त के हो यस्तो? कुरालाई त बङ्याएर आफ्नै पक्षमा बनाउने हुन्छ त हँ? अनी मेरो कथा पढेर कुन चै आईमाई बाँझा भए अनी तपाईंका फेक कथा पढेर कुन चै आईमाई बच्चा पाउ पाउ भए, यसो एक्जाम्पल दिने हो कि? जे मन लाग्यो तेही भनिदिने? हजुर फ्याक्टको कुरा गरम ल, तेसै अन्दाज र अड्कलको भरमा लेखेर नि हुन्छ त? धत्त।
मेरो लेखाइ वाहियात होस् तर तपाईंको जस्तो फेक र फेकु नहोस्, मलाई तेसैमा खुशी हुन्छ होला ल। यो कुरा कती भन्ने होला, फेरी फेरी तपाईं "तेरो लेख वाहियात, मेरो लेखाइ वाह वाह पाउने" भन्दै बस्नुहुन्छ बा। कस्तो सोच हो तपाईंको? ग्रो अप बड्डी। अब भन्नुभाको छ... "त्यस्ती राम्री र धनी लाई चि**न भने असम्भव" यो लाइनबाट थाहा हुन्छ कस्तो कस्तो केटी, आईमाईलाई अन्डर्वेयर नामक थर्कीले सुतायो होला भनेर। लोल। नराम्री, गरीब, क्यारेक्टर नभाकीहरुलाई त सिङै निल्न पायो होला ब्रोले.. हे हे। च्व च्व। कठै बरा। तपाईंको एट्टिट्युडले पाउने भनेको केटी तेस्तै नै त होला, तेही भर कहिले साथीको माइजु, कहिले रमा भाभी, कहिले पुलिसनी, कहिले शेर्पिनीसँग, कहिले विवाहित नर्ससँग मोज गर्न पाको होला नि है? धिक्कार छ तपाईंको तकदिरलाई। मैले सबै पत्याको पनि छु ल।
मैले नपुन्सक कथा लेखेकोमा सबैभन्दा खिट्खिट भाको त तपाईं नै देखे हो, मन नपरे नपढे भैहाल्यो नि, मैले जबरजस्ती पढ् पढ् त गरेको छैन होला हैन र? खैर।

डि के हनालज्यु,
तपाईंको समस्या के हो मलाई थाहा छैन र मैलाई थाहा पाउनु नि छैन। जसको जती योग्यता हुन्छ उसले त्यती नै देख्छ, त्यो भन्दा माथि देख्दैन भनिन्छ नि। मेरो कथालाई हजुरले सक्नुहुन्छ भने ब्लक गर्नुहोला हजुर, तपाईंलाई किन म हेडएक दिउ हैन? अर्थ न बर्थका लेखहरु पढेर किन तपाईं आफ्नो टाइम वेष्ट गर्नुहुन्छ हैन? तपाईंको कट्टु ब्रदरले फिकशननै लेखे पनि, तपाईंको ला** ठन्के पनि तपाईं आफुले चै के नै त्यस्तो नाप्नु भाको छ कुन्नी, यसो बिचार गर्ने हो कि? सक्नुहुन्छ भने लेखौ न केही कथा, सस्मरण। अरुको लेखमा कमेन्ट हान्न, अरुलाई झार्न त धेरै सजिलो होला हो। आफुले गरेर देखाउनुस् अनी थाहा हुन्छ ल को कती पानीमा छ। तर पनि कट्टु जीले लेखेको कुरा साचो हुन्न भनेर पत्याउनु त हुदो रहेछ। खैर। अब तपाईंको कट्टु ब्रदर रिसाउनु होला हजुर। यस्तो दु:ख गरी-गरी साझा हुदो सेक्सी कथाहरुको पहाड बनाउने मान्छेलाई "फिकशन राइटर" भन्दिनु भाको छ। लोल।

Read Full Discussion Thread for this article