Posted by: edv2023 August 4, 2022
Mero USA yatra
Login in to Rate this Post:     0       ?        
ए हनुमन्ते लोगन, माने त सरकारी स्कुले होस् तेरो अंग्रेजी राम्रो छैन, माने त दरिद्र परिवारमा जन्मेको भएर भिकारी जस्तो थोत्रो क्यम्री चड्डछस , साझामा पढेको दिन भर स्वास्नी लाइ जुठो भाडा माझ्न पठाएर साझामा वकवास लेख्दै बस्छस, त्यहाँ सम्म ठिक छ . अम्रीकि सरकारको अनुदानको रासन ( EBT ) खान्छस त्यो पनि ठिकै छ , तर त दरिद्रको नेपाली किन तेती कम्जोर ह ? लु भन त एसको पछाडीको कथा ? के कति कारणले त नेपाली सुद्ध लेख्न सक्दैनस ? तेरी नेपाली नबुझेर हामी बेहोस हुनु पर्ने ? एस्तो आन्नाये र अत्याचार किन ? अनि कहिले सम्म ? तलाई नेपाली मै लेख्न किन येति सकस परेको ? फेरी तेरो बकम्फुसे कथा कसैले नपढेर हैरान भए पछि मेरोमा आएर टास्नु पर्ने ? आफ्नो वाइयात लेखमा आफै कमेन्ट गरेर माथि पुर्यान , मेरोमा टासेर म प्रति किन तेत्रो अन्नाये ?

तेरो लेख मैले सुरु सुरुमा एक चोटी हैन १०० चोटी पनि पढे होला तर तेरी नेपाली नबुझेर आफै डिप्रेसनमा जाने खतरा भएर मैले तेरो गुये लेख स्किप गर्छु आजकल . कुनै दिन तेरो बुद्धि फिरेर केहि राम्रो लेखिस भने फेरी पढौला .

एउटा सुझाब हरखे, बेन्दिक, काभ्रे , आनन्द नेपाल , उजिल हरुको लेख पढ्ने गर अलि अलि गुदी निस्किन्छ कि ?
यो लेख पढेर केहि सिक
https://www.sajha.com/sajha/html/index.cfm?ThreadID=136550
Read Full Discussion Thread for this article