Posted by: edv2023 August 3, 2022
Mero USA yatra
Login in to Rate this Post:     1       ?         Liked by
मेरो एउटा भाई को पासपोर्टमा पहिलो चोटी h1b विसा हान्नु पर्ने भएर हामी उसै संग Tijuana,मेक्सिको भन्ने ठाउँमा san diego बाट मोटर बाटो हुदै गयोउ . नेपालमा विसा लगाउन जाँदा धेरै दिन लाग्ने, administrative processing को बहानामा धेरै दिन या हप्ता महिनौ सम्म झुलाउदो रहेछ तेसैले हामी मेक्सिको लागेउ. उसको कामको लागि काउस्लर नजिकै होटेल बुक गरियो . २ दिन बाद उसको पासपोर्ट फिर्ता भयो . धेरै घुम्न त मिलेन तर म्याकसिको धेरै राम्रो ठाउँ रहेछ . अर्को चोटी लाइ घुन्म थाति राखी हामी अम्रिका छिरिम .

बोर्डरमा चेक जांच केहि भएन तर अम्रिकाको ५० माइल भित्र छिरे पछि एक ठाउँमा चेक गर्यो त्यो पनि गूगल म्यापले घुमाएर alternative लामो बाटो लागेको भएर चेकमा परियो . हामि त बाटो बिग्रेर वा जाम भएर म्यापले लामो बाटो देखाको भनेको त हैन रैछ .
बोडर नजिक गूगल म्यापले सिदा बाटो हुदा हुदै घुमाउरो बाटो देखायो भने तेता जान नहुने कुरो बुझियो .
Read Full Discussion Thread for this article