Posted by: _____ August 2, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     0       ?        
संसार मा मान्छे दुई प्रकार ले ठुलो हुन्छ एउटा ठुलो हुने काम गरेर अर्को अरुलाई आफु भन्दा सानो देखाएर। ठुलो हुने काम गरेर ठुलो हुन नसक्ने हरु अरु लाई सानो देखाएर आफु ठुलो हुन खोज्छ। अङ्रेज ले मनुस्म्रिती लाई अगाडि बढाउनु को अर्थ नि तेही हो। उनिहरु लाई हिन्दू धर्म लाई सानो देखौनु थ्यो, उनिहरुमा फुट ल्याउनु थ्यो। नभएको मनुस्म्र्ती खडा गरियो, तेस्लाई प्रचार प्रसार गरियो। पीडित लाई उक्साइयो। अब समाज एस्तो भए पछी यो समाज ले उनिहरु लाई challange दिन सक्दैन। कुरा तेत्ती हो। नत्र न बाइबल मा पोप हुन पर्छ भन्या छ न चर्च को तेत्रो ठुलो घर हुन पर्छ भन्या छ। चर्च का फादर हरु राजा र अन्य धनीमानी बर्ग का लागि जासुसी गर्थे। फादर को अगाडि कन्फेसन गर्ने प्रचलन तेसै को लागि हो।
चर्च नै सबै भन्दा बढी पेडोफाइल को केन्द्र बन्यो। अहिले निस्पक्ष बैज्ञानीक हरु के भन्चन भने क्रिस्चियानिटी नभैदेको भये अहिले मानब ले मंगल् ग्रह मा बस्ती बसाइ सक्थ्यो। प्रिथिबी ले सुर्य घुम्छ भन्ने लाई चर्च ले जिउदै जलायो कतिपय लाई घर मै नजरबन्द राख्यो। अहिले जुन genetics को kura गर्छन् मान्छे हरु तेस्को पहिलो आबिस्कार चर्च का फादर ले बगैचा मा केराउ को फुल हरुको अध्एन गरेर पत्ता लगाएको थिए र त्यो एकदम सटिक थ्यो। तर उन्ले त्यो प्रकाशित गर्न सकेनन किन भने त्यो बाइबल को बिरुध्ह थ्यो। उनी मरेको ३५ बर्ष पछी अरुले उन्को notebook अध्ययन गरेर प्रकाशित गरे जुन बेला यूरोप मा क्रिस्तिअन को बोलवाला थियो त्यो bela
जब क्रिस्चियानिटी ले रोम जित्यो सन ३८० मा तब यूरोप को खराब दिन सुरु भयो। क्रिस्टिअन हरुले यूरोप मा आफ्नो पूर्ण कब्जा गर्न त्यहा एक अर्का लाई उक्साउन थाले हरेक ठाम मा सानो तिनो युद्ध हुन थालयो। सन ५०० देखी १५०० सम्म अन्धकार को युग भनिन्छ यूरोप मा। क्रिस्तिअन हरुले सुरुमा त्यहा का पुराना धर्म लाई दबाउन एक अर्का लाई उक्साए आफु चाँही असल बनेर गए। सन ९०० तिर लगभग सम्पूर्ण यूरोप कब्जा भएपछी मात्रै सन्तोष को सास फेरे। एस्तो बेला क्रिस्चियानिटी ले यूरोप कब्जा गर्यो जुन बेला यूरोप मा पुनर्जागरण सुरु हुन लागेको थियो। क्रिस्चियानिटी ले गर्दा त्यो पुनर्जागरण करीब ५०० बर्ष पछी धकेलियो। धेरै बैज्ञानीक ले दुक्ख पाये। ठुल ठुला बैज्ञानीक अनुसन्धान गर्न पर्ने बेला पैसा जती सबै ठुल ठुला चर्च, फादर को बास्स्थान, मोनास्ट्री र चर्च स्कुल मा खर्च भयो। यूरोप मा भएका धेरै जसो जात्जाती को धर्म हरायो (अहिलेको भाषा मा भन्ने हो भने पहिचान)। धेरै संघर्श पछी, प्लेग आदी रोग ले गर्दा पनि सत्रौ सताब्दी को अन्त बाट यूरोप ले क्रिस्चियानिटी को शिकन्जा बाट मुक्त पाउन सुरु गर्यो। तर पनी सन १९०० पछी मात्र चर्च को सामाजिक त्रास बाट यूरोप ले मुक्ती पाउन सकेको देखिन्छ.

बैज्ञानीक कोपर्निकस ले बाइबल को भन्दा फरक, सुर्य ले प्रिथ्बी घुम्ने होइन कि प्रिथ्बी ले सुर्य घुम्छ भनेर प्रतिपादन गरेको सिद्दान्त प्रकाशित गर्न मानेनन। उन्ले एस बिषय तेस्बेलाका पोप सँग पनि कुरा गरे पोप र अन्य धर्मान्ध ब्यक्ती हरुको मत बुझेपछी उनी पछी हटे र अन्त्यमा उनी मरेपछी मात्र त्यो प्रकाशित भयो। त्यसरी प्रकाशित गर्दा पनि "यो सत्य हो भन्ने कुनै ग्यारेन्टि छैन, र नहुन पनि सक्छ एदी एस्ले जे देखिएको छ तेस अनुसार हिसाब गर्न मिल्यो भने ठीक छ। भन्ने जस्तो प्रकाशकिए लेखेर सामसुम पारे। सन १५४३ मा कोपर्निकस को मृत्यु भयो, सन १५४४ मा उन्को सिद्दान्त प्रकाशित भो (कसै कसैले १५४३) मै भनेका छन. तर सन १६०० मा कोपर्निकस को सिद्धान्त ठीक छ भनेर प्रचार गर्दै हिंड्ने चिन्तक ब्रुनो लाई भने एकाबीहानै जिउदै जलाएर मारियो चर्च द्वारा। त्यस्तो आतंक थ्यो चर्च को। तेस्तै बैज्ञानीक ग्यलिलियो को किताब माथि प्रतिबन्ध लगाइयो र उन्लाई घर मा नजरबन्द राखियो. तेस्बेला को पोप को आदेस बाट उन्लाई मुद्धा चलाइयेको थियो। त्यस्तो कती छन कती। त्यस्तो पोप को सिस्टम हटाय हुँदैन? तर राष्ट्रध्य्क्ष्य को दर्जा दिएर रखिएको छ। बाइबल मा त कतै लेखिएको छैन पोप हुन पर्छ भनेर

बुद्ध धर्म मा पनि तेसै हो। बुद्ध धर्म ले बुद्दिस्त ले राज्य गर्न पर्छ भनेको छैन तर नेपाल कै छिमेक टिब्बत मा राजा हटाएर बुद्धिस्ट धार्मिक गुरु को शासन चल्न थाल्यो। शान्त धर्म का दलाई लामा ले आफ्न बिरोधि हरु लाई क्रुर सजाय दिन थाले के तेही हो बुद्ध को उपदेश?
ईस्लाम धर्म त सम्राट अशोक ले बुद्ध धर्म संसार भरी फैलाउन खटाएका "धर्मिक इन्स्पेक्तर" अथबा "नैतीक इन्स्पेक्तर" जस्लाई "महा मत" (final opinion) को पदबि दीइन्थ्यो। तिनीहरु का शन्तती ले मध्यपुर्ब पुगेको ८०० बर्ष पुगेपछी सुरु गरेको हो। नेपाल मा जो बाउन लाई नि "बाजे" भन्या जस्तै तेस्ता नैतीक इन्स्पेक्तर लाई "महामत" भनिन्थ्यो पछी अपभ्रम्श भएर मुहम्मद भयो। टर्की मा अहिले पनि मुहम्मद लाई महामेत भनिन्छ। ईस्लाम धर्म पनि आफुलाई शान्ती को धर्म भन्छ। ईस्लाम धर्म ले चन्द्र लाई महत्व दिनको कारण पनि बुध्ह को जन्म, मृत्यु र ज्ञान प्राप्त गरेको दिन पुर्णिमा भएर हो, चन्द्र मा भगवान बस्छन भनेर पनि तेही कारण ले भनेको ईस्लाम धर्म मा खुमेनी भनेको को कुनैस्थान छैन तर ईरान मा खुमेनी सुप्रिम नेता
धर्म ले त कतै भनेको छैन तर मान्छे ले आफ्नोस्वार्थ को लागि धर्म बङ्याउछन बङ्यएक छन र बङ्याइरहन्छन


Last edited: 02-Aug-22 05:00 PM
Read Full Discussion Thread for this article