Posted by: Nepalnews Sajha August 2, 2022
News Summary from Nepal for Tuesday, August 2, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Five dead in landslide in Myagdi


  • Rescue efforts to airlift the injured have been hampered due to bad weather and continuous rainfall, police say.

  • Human breast milk bank set up at Paropakar Maternity Hospital


  • The first-of-its-kind milk bank is crucial to saving babies born early, health workers say.

  • Nepal face tough task against Bangladesh


  • Bangladesh, who edged India 2-1 and registered 1-0 win over Sri Lanka and 4-1 victory over the Maldives, occupy top spot with nine points in the five-team standings.

  • Adenovirus is making children sick. Doctors advise taking precautions similar to Covid


  • Doctors say adenovirus can cause pneumonia, ear infection and meningitis in some children and those with weak immunity can get severe.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सप्तकोसीमा पानीको सतह बढेसँगै नदीछेउका बस्तीमा ‘हाई अलर्ट’
  • सप्तकोसी नदीमा पानीको सतह बढेपछि तटबन्ध छेउका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

  • चन्दलगायतका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन एमालेको माग
  • प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेत्रविक्रम चन्दसहित उक्त समूहमा रहेका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनका लागि माग गरेको छ । विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग एमालेले आग्रह गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article