Posted by: Nepalnews Sajha July 30, 2022
News Summary from Nepal for Saturday, July 30, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Focus on entry points not enough to stem monkeypox spread, experts say


  • While screening suspects at international airports and land crossings is crucial, authorities say, equal importance must be given to surveillance in communities.

  • With patient numbers soaring, Bheri Hospital faces shortage of beds


  • Patients with typhoid, common cold, diarrhoea, fever, and cough have increased at the hospital with the monsoon at its peak.

  • For the love of vinyl records


  • After losing out to modern formats like CDs and digital recordings, vinyl records are seeing a resurgence in popularity.

  • SPP off agenda as Lu holds talks, with Nepal saying not part of US program


  • The visiting US assistant secretary for South and Central Asia focuses on enhancing American cooperation and bilateral ties, officials present at the meetings say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्यूठानमा जिप दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते
  • स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

  • अफ्रिकाबाहिर ब्राजिल र स्पेनमा मंकीपक्सबाट पहिलो पटक मृत्यु
  • ब्राजिल र स्पेनमा पहिलो पटक मंकीपक्स संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु नै अफ्रिकाबाहिर मंकीपक्सबाट भएको पहिलो मृत्यु हो । त्यस्तै स्पेनमा पनि पहिलो पटक मंकीपक्सबाट मृत्यु भएको छ, जुन युरोपमै मंकीपक्सबाट भएको पहिलो मृत्यु हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article