Posted by: _____ July 27, 2022
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Login in to Rate this Post:     1       ?         Liked by
अब सनातन धर्म कहिले सुरु भयो भनेर अन्दाज चाँही गर्न सकिन्छ बेद पढेर। कृषि युग को सुरुवात तिर सनातन धर्म को सुरुवात भएको जस्तो देखिन्छ र त्यो बेला मानब चेतना को ठुलो बिकास भै सकेको पनि देखिन्छ। सनातन धर्म ले दुई मुख्य कुरा भनेको छ्.

1. यो संसार भगवान ले सृस्‍टि गरेको
२। हाम्रो धर्म (यहा धर्म भनेको duty हो) यो संसार को सृस्‍टि कर्ता लाई हाम्रो सृस्‍टि गरेको मा धन्यवाद दिदै यो सृस्‍टि लाई अघी बढाउने. सनातन धर्म अनुसार धर्म भनेको duty हो.

अब तेसो भए सनातन धर्म वाला ले धर्म मान्दा पूजा प्रार्थना गर्ने अनी सृस्‍टि (creation ) को मर्म अनुसार आफु पनि creative हुने। destructive काम नगर्ने। destructive / negative काम नगर्ने किन भने यो सृस्‍टि creative हो तेस्को बिरुध्ह जान हुँदैन, गयो भने त्यो पाप हो। फेरी यो सृस्‍टि सर्बशक्तीमान भगवान ले गरेको हुनाले उस्को creation को बिरुध्ह जादा उस्ले दन्ड दिन्छन ( मान्छे लाई negative destructive काम गर्दा दुख्ह पाईन्छ भन्ने डर देखएको).

भगवान कतिवोटा छन, एउटा छन कि धेरै छन?

बेद अनुसार भगवान एउटा छन, भगवान को कुनै आकार प्रकार छैन र भगवान अन्तिम सत्य हो। अब एस्मा सबैले मान्छे ले धेरै बिबाद निकाले कुरा नबुझेर खास मा कुनै बिबाद छैन

भगवान एउटा छन आकार प्रकार छैन- तर बेद ले अरु धर्म मा जस्तो आकार प्रकार सोच्न हुन्न पाप लाग्छ भनेको छैन, आफ्नो सोच अनुसार को आकार प्रकार सोच्न सकिन्छ
बेद ले भगवान को आकार प्रकार छैन भनेको मात्र हो तर भगवान ले आबस्यक्ता अनुसार कुनै आकार प्रकार लिदैनन भनेको छैन। भगवान ले आबस्स्क्क्ता अनुसार आकार प्रकार लिन सक्छन, उ सर्बशक्तिमन उस्लाई कस्ले रोक्ने?

के बेद ले भगवान को अबतार हुन्छ भनेको छ्? छैन। तेस्करण भगवान को अवतार धेरै पछी कल्पना गरिएको हो.
बेद ले भगवान लाई बहिरी आँखा ले देख्न सकिन्न भनेको छ ज्ञान को आँखा ले मात्र भगवान देखिन्छ भनेको छ.
 पढ्नु र ज्ञानी हुनु फरक कुरा हो। जो सँग ज्ञान छ उस्ले मात्र भगवान देख्छ देख्नु भन्नु को अर्थ बुज्छ भनेको पनि हुन सक्छ, यो सृस्‍टि दुई प्रकार ले मात्र हुन सक्छ एउटा दुरघटना र अर्को भगवान द्वारा अब कसरी भो भन्दा ज्ञानी ले मात्र बुझ्छ .

बेद का देवता हरु
बेद ले प्रक्रिती को हरेक मूख्य चिज एक एक देबता ले म्यानेज गरेको छ् भनेको छ् (भगवान र देबता फरक हो)
बेद ले ३३ देबता हरु को पारीकल्पना गरेको छ् (यहि ३३ देबता लाई पछी ३३ कोटी देबता भनेर बिक्रित पारीएको छ्)
आठ वसु- आकास, प्रिथिवि , बायु , अग्नी, नक्ष्एत्र, पानी , सुर्य , चन्द्रमा
बार्ह अदित्य- बिष्णु (कस्ट मुक्ती, सत्रु दमन), ईन्द्र (सक्ती, दमन, रक्षा), बरुण (जल), मित्र (कल्याण),दक्ष (सामाजिक निएम), आर्एमा (प्राणसक्ती) पर्जन्य (बादल को कन्ट्रोल), त्वष्टा (बनस्पती को कन्ट्रोल), पूषा (अन्न को कन्ट्रोल), भग (देह को कन्ट्रोल), विवस्वान (पचन प्रणाली), अंशुमान (प्राण)
एघार रुद्र - (पाँच ज्ञानएद्रिये रुद्र)-(इ रुद्र हरु हाम्रो ज्ञान र कर्म इन्द्रिये हरु का देबता हुन) आँखा, नाक कान जिब्रो र छाला
छ् कर्मेन्द्रिये रुद्र- मुख, हात, खुट्टा, मल्द्वार, जनेन्द्रिये र आत्मा
दुई आसविन - इनिहरु को नाम छैन तर जुम्ल्या हुन। इनिहरु रेस्कु गर्ने देब्ता मान्निन्छन
बेद मा देब्ता हरु को नाम हेर्दा इनिहरु डक्टर श्राब्य अथबा द्रिश्य सम्पादक कुनै प्रकार का रेगुलतोर हुन जस्तो लाग्छ

अर्को पोस्ट मा

बेद का गल्ती हरु




Last edited: 27-Jul-22 01:33 PM
Read Full Discussion Thread for this article